Tuesday, January 13, 2015

HSEB Result 2071: What will happen today? आज के होला त ?

with 0 Comment
HSEB has not announced official date for results yet. However, new developments may take place at HSEB Office, Sanothimi today. Sparrow SMS will bring you latest news regarding HSEB 11 Results.

At this very moment, chances of result publishing today don't look so strong. However, if HSEB has indeed finalized everything then we may get result publish notice/date soon.

Please keep watching our page to get HSEB result updates. All the best to students awaiting Class 11 Result

After results are published, type HSEB<space>Symbol-No and send SMS to 5001 to get results in your phone with marks. ( Eg: HSEB 12345678, if your symbol-no is 12345678)

कक्षा ११ को नतिजा  आउने औपचारिक मीति सम्बन्धित निकाय, अर्थात HSEB बाट अहिलेसम्म आएको छैन |  HSEB स्वयम नतिजा  प्रकशित गर्न आतुर भईरहेको अवस्थामा नतीजासंग जोडीएका सम्पूर्ण कार्यहरु अवस्यैपनी अन्तिम चरणमा पुगिसकेको हुनुपर्दछ | यो अवस्थामा आजको दिनमा नतीजा सम्बन्धी नयाँँ खबर आउन सक्ने, अथवा औपचारिक मिती आउनसक्ने र अझै साकारात्मक पारीपेक्षबाट हेर्दा नतिजा नै आउन सक्ने  सम्भावना एकदम कम रहे पनि  पूर्ण रूपमा  टार्न भने सकिन्न  | त्यसैले आज यहाँँहरु सबैजनाले Sparrow SMS को पेजहरु ( Facebook: facebook.com/sparrowsms, Twitter: @sparrowsms, Google+ : Sparrow SMS)  समयसमयमा हेरिराख्नुहोस् भनि हामी अनुरोध गर्दछौँ |

नतिजा  प्रकाशित भएपछी, आफ्नो मोबाइल्को मेसेज बक्समा गई HSEB<एउटा स्पेस>Symbol-No टाइप गरी 5001 मा SMS पठाउनुहोस् र मार्क्स सहितको नतिजा आफ्नो मोबाइलमै पाउनुहोस् |

उदाहरण - HSEB 12345678 यदी तपाईंँको Symbol-No 12345678 हो भने |

0 comments:

Post a Comment

Download Khalti TODAY!

Labels