Friday, June 5, 2015

SLC Result 2072 सम्बन्धी सोधिने प्रश्नका उत्तरहरु

with 0 Comment
१. SLC नतिजा २०७२ कहिले प्रकाशित हुन्छ ?
SLC नतिजा प्रकाशनको आधिकारिक संस्था परीक्षा नियन्त्रण कार्यालय (OCE), सानो ठिमी हो| यस् कारण, परीक्षा बारे सम्पूर्ण जिम्मा पनि कार्यालयकै रहन्छ नतिजा प्रकाशित हुने मिति पनि OCE लाई मात्र थाहा हुन्छ | तर अहिले सम्मको प्रकाशित मितिको आधारमा हेरेर अनुमान गर्ने हो भने SLC को नतिजा असाढको सुरुवाती साता भित्र आउने सम्भावना | तथापि अहिले सम्म कुनै पनि आधिकारिक जानकारी भने OCE बाट प्राप्त  भएको छैन|

गत वर्षको SLC नतिजा Format : SLC<space>Symbol-number type गरी 35001 मा SMSपठाउने (जस्तै SLC 1111111A type गरी 35001 मा SMS send  गर्ने )  

. के Sparrow SMS ले SLC नतिजा २०७२ प्रकाशित हुने मिति भन्न सक्दछ ?
Sparrow SMS ले SLC नतिजा २०७२ प्रकाशित हुने मिति भन्न सक्दैन| यसको आधिकारिक संस्था परीक्षा नियन्त्रण कार्यालय (OCE) हो OCE ले मात्र  नतिजा प्रकाशित भैसकेपछि SLC २०७२ को नतिजा साथै Marksheet पनि उपलप्ध गराउन सक्छ

३. SLC नतिजा २०७२ कसरी हेर्ने?
नतिजा हेर्ने प्रक्रिया सजिलो छ| SLC नतिजा २०७२ OCE बाट प्रकाशित भैसकेपछि आफ्नो मोबाइलमा SLC<space>Symbol-number हाली 35001 मा SMS पठाउनुहोस| नतिजा तुरुन्त पाउनु हुनेछ तर OCE बाट नतिजा प्रकाशित भैसकेपछि मात्र | त्यसैले नतिजा हेर्नको लागि SMS भने OCE बाट नतिजा प्रकासित भैसकेपछि मात्र पठाउनुहोस्|  
  
४. SMS पठाईसकेपछि SLC नतिजा २०७२ को नतिजा कस्तो तरिकाले आउँछ?
तपाईको SLC नतिजा OCE बाट प्रकासित भैसकेपछि SMS पठाई हेर्न सक्नु हुनेछ| तपाईले नतिजा Division सहित पाउनु हुनेछ | हाम्रो Sample हेर्नुहोस|
 "Congratulations your symbol number is 0000000A. You have passed in First Division." 

गत वर्षको SLC नतिजा Format : SLC<space>Symbol-number type गरी 35001 मा SMSपठाउने (जस्तै SLC 1111111A type गरी 35001 मा SMS send  गर्ने )

५. मैले SMS पठाउँदा यस्तो Message आउँछ, "There is no official notice about SLC result now. For updates, please stay connected with us on our Facebook Page. LIKE http://fb.com/sparrowsms." किन ?
Sparrow SMS ले SLC नतिजा २०७२  परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमी बाट प्रकाशित भैसकेपछि मात्र SMS  मार्फत  नतिजा पठाऊदछ| त्यसैले SLC  नतिजा प्रकाशित भैसकेपछि मात्र SLC<space>Symbol-number हाली 35001 मा SMS पठाउनुहोस|

६. के मैले मेरा साथीहरुको SLC नतिजा २०७२ हेर्न सक्छु?
Sparrow SMS ले SLC नतिजा OCE बाट प्रकाशित भैसकेपछि SMS मार्फत  नतिजाहरु पठाउने गर्दछ | यस कारण SLC  नतिजा प्रकाशित भैसकेपछि  SLC<space>Symbol-number हाली 35001 मा SMS पठाउनुहोस| यसरी SMS मार्फत  SLC परीक्षा दिनु भएका बिधार्थीहरुको नतिजा हेर्न सक्नु हुनेछ |

७. SMS पठाउदा मैले error message प्राप्त गरे| समस्या के हो?
पहिला तपाइको SMS format तल दिईए अनुसार मिल्छ कि मिल्दैन हेर्नुहोस |
SLC<space>Symbol-number and send it to 35001.
यदि अझै पनि केहि समस्या पाउनु भएमा हामीलाई सम्पर्क गर्नुहोस्| इमेल: marketing@janakitech.com  or 01 5522942

. SLC नतिजा SMS मार्फत पठाउँदा के Marksheet पनि आउँछ?
तपाइले SLC परीक्षाको नतिजा Division मार्फत पाउनु हुनेछ | Sparrow SMS बाट पठाइएको नतिजा जानकारीको लागि हो | SLC  नतिजा OCE को site  http://soce.gov.np/ मा गई रुजु गर्न सकिने |   

. Sparrow SMS मार्फत  SMS पठाई  SLC नतिजा हेर्दा कति पैसा लाग्छ ?
तपाइले पठाउनु भएको प्रत्येक SMS को पैसा Rs 5 + additional taxes मात्र हो|

गत वर्षको SLC नतिजा Format : SLC<space>Symbol-number type गरी 35001 मा SMSपठाउने (जस्तै SLC 1111111A type गरी 35001 मा SMS send  गर्ने )

१०. SLC नतिजा हेर्नको किन Rs 5 + taxes लागेको? त्यस बाहेक पनि अरु कुनै नदेखाइएका थप पैसा कि?
Sparrow SMS ले नियमित रुपमा SLC नतिजा दिदै आइरहेको छ | Sparrow SMS का सम्पूर्ण सेवाहरु उपभोक्तालाई सजिलो बनाउन यबं कम मूल्यमा धेरै सुबिधा दिनलाई हरदम केन्द्रित छ| हामीले तपाइको सुबिस्ता लाई ध्यानमा राखेर SLC नतिजा OCE बाट प्रकाशित भैसकेपछि  SMS को माध्यमबाट  मोबाइलमै पठाउने गरेका छौ (त्यो पनि 5 seconds भित्र )| हामीलाई ज्ञात नै छ, यस किसिमको सेवा प्रदान गर्नका लागि उपकरणहरु पनि सोहि खाल्का चाहिन्छन | त्यसैले हामीले तपाइको नतिजा पाउने सुबिधालाई मध्येनजर गरेर सोहि अनुरुप उपकरणहरु निर्धारित गरेका छौ |
त्यसबाहेक यो पनि जान्न जरुरी छ कि हामीले SMS को Rs.5 नै पुरै पाउदैनौ| यो पैसा यसरी विभाजित हुन्छ |

50% - Telecom Operators (जस्तै Nepal Telecom र Ncell ) लाई
6%    - RTDF (Rural Telecom Development Tax)
1.5% - TDS 

यस बाहेक सम्पूर्ण तथ्यांकहरु रुजु भैसके पश्चात  हामीले OCE लाई पनि राम्रै रकम बुझाउनु पर्ने हुन्छ  | हाम्रो SLC Result Format  बिज्ञापनको पनि केहि सुल्क लाग्दछ | यसै बीचमा हाम्रो अन्य ठुला खर्चहरु त देखिएकै छैन | जस्तै
- High Configuration Servers, that has to be maintained for long run in Expensive Data Centers.
- Telecom Connection
- Highly Skilled Telecom/VAS Engineers
- Content and Digital Marketers and other employees cost.
यी सबै ठाउँमा विभाजित रकम पुगिसकेपछि पछि मात्र बाँकी रहेको रकम हाम्रो हातमा पर्छ | Sparrow SMS ले तपाइँ समक्ष सुलभ मूल्यमा छिट्टो छरितो SLC  नतिजा हेर्ने सेवा निरन्तर रुपमा ल्याएको छ |
Sparrow  SMS आउनु अगावै SLC नतिजा हेर्नको लागि सबै बिधार्थीले धेरै संघर्ष गर्नुपर्थ्यो - फोन, महँगो पत्रपत्रिका किन्ने, इन्टरनेटको लागि Cyber धाउनु पर्ने त्यो पनि website मा धेरै traffic आई लोड नहुने समस्या र अन्य थुप्रै| फेरी फेरी पनि बिधार्थीहरुले यस किसिमको समस्याबाट गुज्रिनु नपरोस भनि Sparrow  SMS ले नतिजा हेर्न सजिलो गराउनको तपाई समक्ष SMS सेवालाई सुचारु गरेको हो| हाम्रो सेवा बाट धेरै बिधार्थीहरुले लाभ उठाई नतिजा तुरुन्तै मोबाइलमा पाउनु भैसकेको छ | SLC नतिजा प्राप्त गर्नका लागि OCE बाट नतिजा प्रकासित भैसके पश्चात SLC<space>Symbol-number राखी 35001 मा पठाउनुहोस्| 

प्रत्येक SMS को पैसा Rs 5 + additional taxes मात्र हो| त्यसबाहेक अरु कुनै थप पैसा लाग्दैन|  

११. के भुकम्पले गर्दा SLC नतिजा २०७२ मा केहि असर पर्छ ?
बैशाख १२ र २९ गतेको भुकम्प पछि SLC नतिजामा पर्ने प्रभाव समय सापेक्ष्य हो | तथापि जानकारीमा आए अनुसार OCE ले SLC का कामहरु धमाधम गरि नतिजा छिट्टो भन्दा छिट्टो निकाल्नलाई दिन रात प्रयासरत रहेको छ | आशा राखुम नतिजा छिट्टै आउने छ |

SLC नतिजा २०७२ परिक्षा नियन्त्रण कार्यालयबाट प्रकाशित भैसकेपछि तुरुन्तै SLC<space>Symbol-number राखी 35001 मा पठाउनुहोस्| बिना कुनै झन्झट नतिजा आफ्नो मोबाइलमा पाउनुहोस| SLC नतिजा पर्खेर बसिरहनु भएका सबैजनाले हाम्रो facebook (https://www.facebook.com/sparrowsms) र blog (http://blog.sparrowsms.com) बाट SLC सम्बन्धि आवश्यक जानकारी पाउन सक्नुहुनेछ |

१२. के मैले पहिलेको SLC नतिजा हेर्न सक्छु? जस्तै गत वर्ष 2071 र 2070 सालको ?
होइन, तपाईले SLC को पुरानो नतिजाहरु हेर्न पाउनु हुने छैन | Sparrow SMS ले SLC को data नतिजा प्रकाशित भएको करिब १० दिनमा हटाउने गर्दछ| तपाईले पुराना SLC को नतिजा OCE को site http://soce.gov.np/ बाट प्राप्त गर्न सक्नु हुनेछ |

गत वर्षको SLC नतिजा Format : SLC<space>Symbol-number type गरी 35001 मा SMSपठाउने (जस्तै SLC 1111111A type गरी 35001 मा SMS send  गर्ने )

0 comments:

Post a Comment

Labels