Tuesday, July 26, 2016

एसएलसीको पूरकको परीक्षा साउन १४, २०७३ !

with 0 Comment
SLC नतिजा  Format : SLC<space>Symbol-number type गरी   35001 मा  SMSपठाउने  (जस्तै  SLC 1111111A type गरी  35001 मा  SMS send  गर्ने  )  

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यही साउन १४ गतेबाट सुरु हुने एसएलसी पूरक अर्थात् ग्रेड वृद्धि परीक्षाको तयारी पूरा गरेको छ | 
दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डी’ र ‘इ’ ग्रेड ल्याएर पूरक परीक्षा दिन पाउने | कुल एक लाख ४७ हजार ५८३ जनाले एसएलसीको पूरकको परीक्षा  दिनेछ  ।

परीक्षा साउन १४ देखि २१ गतेसम्म बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ |

परीक्षा तालिका :


After SLC Supplementary results 2072 are officially published by OCE, type SLC<space>Symbol-No & send SMS to 35001 or Download Sparrow App from sparrowsms.com/android & check your result.



0 comments:

Post a Comment

Dowload Khalti TODAY!

Labels