२०७५ सालको कक्षा ११ को ग्रेडवृद्धि (पुरक) परीक्षा सम्बन्धी सूचना

राष्ट्रिय परीक्षा बोर्डद्वारा २०७५ साल वैशाख/जेठ महिनामा सञ्चालन भएको कक्षा ११ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई देहाय बमोजिमका मापदण्ड पुरा गरेका परीक्षार्थीहरुको ग्रेडवृद्धि (पुरक) परीक्षा २०७५ साल मंसिर ८ गते शनिबारका दिन संचालन हुनेभएको हुदा उक्त ग्रेडवृद्धि (पुरक) परीक्षामा सम्मिलित हुन इच्छुक परीक्षार्थीले परीक्षा आवेदन फारम र तोकिएको परीक्षा शुल्क बुझाई सम्बन्धित […]