NEB RESULT

कक्षा १२ को नतिजा श्रावण तेस्रो हप्तामा आउने

राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालमा संचालन गरेको कक्षा १२ को नतिजा यहि श्रावण तेस्रो सातासम्म सार्वजनिक गरिने भएको छ । तर निश्चित यति गते भनेर अहिलै भन्न सक्किन्न। कक्षा १२ को सबै नियमित र अनियमित नतिजा एकै पटक प्रकाशन हुनेछ। राष्ट्रिय परीक्षा बोर्डका एक अधिकारीका अनुसार विभिन्न केन्द्रमा सम्परिक्षणको काम भैरहेको र चाडै डाटा इन्ट्री […]