SEE Result

SEE Result को नतिजा 35001 मा आज प्रकाशित हुदैछ |

तपाईं SEE Result को लागि प्रतीक्षा गर्दै हुनुहुन्छ? लामो प्रतीक्षा पछि, २०७५\७६ वर्ष को SEE नतिजा आज दिउँसो १ देखि ३ बजे भित्र NEB द्वारा प्रकाशित गरिनेछ। राष्ट्रिय परीक्षा बोर्ड(NEB) द्वारा यो आधिकारिक सूचना घोषणा गरिएको छ। Sparrow SMS ले बिगत ९ बर्ष देखी SMS सेवा मार्फत विद्यार्थीहरूलाई आफ्नो NEB परीक्षा परिणामहरू प्राप्त गर्न मद्दत गरिरहेको छ। Sparrow SMS बाट […]