NEB RESULT

कक्षा १२ को ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने आधारहरू र फाराम बुझाउने सम्बन्धित कार्यालयहरू

राष्ट्रिय परीक्षा बोर्डद्वारा मिति २०७६ वैशाख महिनामा सञ्चालन भएको कक्षा १२ को परीक्षामा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई मिति २०७६/०४/१३ गते प्रकाशित नतिजामा तपसिलमा उल्लिखित मापदण्ड पुरा गरेका परीक्षार्थीहरूलाई बढीमा दुई विषयमा मात्र ग्रेड वृद्धि (पूरक) परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था गरिएको हुदा त्यस्ता परीक्षार्थीहरूले सम्बन्धित विद्यालयका प्रधानाध्यापक/प्राचार्यबाट प्रमाणित गराई निम्न बमोजिमका स्थानहरूमा विद्यालयमार्फ त्मिति २०७६ भदौ २ गतेभित्र रकम बुझाई मिति २०७६ भदौ ५ गतेसम्म परीक्षा आवेदन फाराम बुझाउनु हुन सूचित गरिन्छ ।    (क) ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने आधारहरू ः १. अन्य सबै विषयमा C+ वा सो भन्दा माथिल्लोग्रेड प्राप्त गरी बाकी बढीमा दुई विषयमा मात्र C वा D+ ग्रेड प्राप्त गरेका परीक्षार्थीले उक्त दुई विषयमा वा ती दुई मध्ये कुनै एक विषयमा ग्रेड वृद्धि (पूरक) परीक्षा दिन सक्नेछन्। २. अन्य सबै विषयमा D+ वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा मात्र D वा E ग्रेड प्राप्त गर्ने वा अनुपस्थित भएका परीक्षार्थीले उक्त दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन सक्नेछन्। ३. परीक्षाफल रद्द भएका परीक्षार्थीहरू ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छैनन्। ४. शैक्षिक योग्यताका प्रमाणपत्र(TMT) लिई सकेका परीक्षार्थीहरूले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछैनन्। यदि सहभागी भएको पाइएमा उक्त परीक्षा स्वतः रद्द हुनेछ । ५. ग्रेड वृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीको परीक्षा आवेदन फाराम शुल्क प्रति विद्यार्थी रु. ६०० (छ सय मात्र) का दरले हुने रकमको बैंक भौचर मिति २०७६ भदौ २ गतेभित्रको हुनु पर्नेछ । उल्लिखित म्यादभित्र परीक्षा शुल्क बापतको रकम बुझाउन छुट भएका परीक्षार्थीहरूले मिति २०७६ भदौ ५ गतेभित्र विलम्ब शुल्क सहितको रकम रु. १,२००।– (एक हजार दुईसय) बुझाई सोही दिन कार्यालय समयभित्र बोर्डका सम्बन्धित कार्यालयहरूमा आवेदन फाराम बुझाउनु पर्नेछ । ६. परीक्षा आवेदन फाराम साथ कक्षा १२ को ग्रेड सिटको प्रतिलिपि वा धभदकष्तभ बाट डाउनलोड गरेको कक्षा १२ को ग्रेडसिट/लेजर संलग्न गर्नु पर्नेछ ।   (ख) फाराम बुझाउने सम्बन्धित कार्यालयहरू ः १. ताप्लेजुङ, पाचथर, ईलाम, झापा, संखुवासभा, भोजपुर, तेह्रथुम, धनकुटा, सुनसरी र मोरङ जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, विराटनगर, मोरङ । २. खोटाङ, ओखलढुङ्गा, उदयपुर, सिरहा र सप्तरी जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, शाखा कार्यालय लाहान, सिरहा । ३. सिन्धुली, धनुषा, महोत्तरी र सर्लाही जिल्लाका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, जनकपुर, धनुषा । ४. चितवन, मकवानपुर, बारा, पर्सा र रौतहट जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, शाखा कार्यालय हेटौंडा, मकवानपुर । ५. रसुवा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, रामेछाप र सोलुखुम्बु जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, सिनामंगल, काठमाडौं । ६. गोरखा, लमजुङ, तनहु, कास्की, स्याङ्ग्जा, मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ र पर्वत जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, पोखरा, कास्की । ७. गुल्मी, पाल्पा, नवलपरासी, रुपन्देही, कपिलवस्तु र अर्घाखा“ची जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, बुटवल, रूपन्देही । ८. प्युठान, रोल्पा, रुकुम, सल्यान, र दाङ जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, शाखा कार्यालय घोराही, दाङ । ९. बा“के र बर्दिया जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, शाखा कार्यालय कोहलपुर, बाके । १०. दैलेख, जाजरकोट, सुर्खेत, मुगु, हुम्ला, जुम्ला, कालीकोट, र डोल्पा जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, वीरेन्द्रनगर, सुर्खेत । ११. कैलाली र कञ्चनपुर जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, धनगढी, कैलाली । १२. बाजुरा, बझा·, अछाम, डोटी, डडेल्धुरा, बैतडी र दार्चुला जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, शाखा कार्यालय डडेल्धुरा |

NEB RESULT

कुन ग्रेड ल्याउनेले के पढ्न पाउने ?

NEB Grade 12 result was published on July 29, 2019, with total students of 4, 28,067 attending the exam. It’s been a few years that NEB is publishing Grade 12 result in the grading system. This has made students concerned about choosing the subject as per their grades. Many universities and colleges have different criteria required for admission. Students should compulsorily fulfill the requirements of the university to read the subject they want to study. Below are the minimum grades required to read Bachelor in the various subject: BSc CSIT (TU): At least C in all subjects (Theory + Practical) BSc / BSc Ag / Forestry (TU / IAAS): At least C in all subjects (Theory + Practical) Engineering (TU): At least C in all subjects (Theory + Practical) MBBS / BDS (TU): At least C + in PCB, and C in other subjects (Theory + Practical) BSc Nursing / B. Pharmacy / BAMS (TU): At least C in all subjects (Theory + Practical) BBA / BIM / BHM / BIM / BTTM: At least D+ in all subjects BCA / BBS: At least D+ in all subjects BEd / BA: At least D+ in all subjects Bachelor in Purwanchal University: At least C in all subjects (Theory + Practical) Bachelor in Pokhara University: At least C in all subjects (Theory + Practical) If you are wondering which subject to study or thinking if you are eligible for your desired subject, you can refer to the given information. Best Wishes from Sparrow SMS for your future.  

NEB RESULT

राष्ट्रिय परीक्षा बोर्डको परीक्षाफल सम्बन्धी महोत्वपूर्ण सूचना – Transcript, Retotaling and Correction Notice

NEB Grade 12 परीक्षाफल सम्बन्धी महोत्वपूर्ण सूचना – Transcript, Retotaling and Correction Notice १. प्रमाणपत्र उपलब्ध गराउने सम्बन्धी व्यवस्थाः क. अक्षराङ्कन पद्धतिबाट कक्षा ११ र १२ को परीक्षामा सहभागी भई दुवै कक्षामा प्रत्येक विषयका सैद्धान्तिक परीक्षामा कम्तिमा D+ र प्रयोगात्मक परीक्षामा कम्तिमा C ग्रेड प्राप्त गर्ने परीक्षार्थीहरुलाई नतिजा प्रकाशन भएको मितिले १५ दिन पश्चात् मात्र ट्रान्सक्रिप्ट, माईग्रेसन र प्रोभिजनल(TMP) प्रमाणपत्र उपलब्ध गराइने छ । ख. अक्षराङ्कन पद्धतिबाट कक्षा ११ र १२ को परीक्षामा सहभागी भई प्रत्येक विषयका सैद्धान्तिक परीक्षामा कम्तिमा D+ र प्रयोगात्मक परीक्षामा कम्तिमा C ग्रेड प्राप्त गरेका परीक्षार्थीले ग्रेडवृद्धि परीक्षामा सहभागी नहुने अवस्थामा मात्र शैक्षिक योग्यताको प्रमाणपत्र लिन सक्ने छन । यसरी शैक्षिक योग्यताका प्रमाणपत्र लिइसकेका परीक्षार्थीले ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने छैनन् । यदि त्यस्ता परीक्षार्थीले ग्रेडवृद्धि परीक्षामा सहभागी भएमा उक्त परीक्षा स्वतः रद्द हुनेछ । (ग्रेडवृद्धि परीक्षा सम्बन्धी व्यवस्थाका लागि छुट्टै सूचना प्रकाशन गरिने छ । ग. कक्षा ११ र १२ उत्तीर्ण, रजिष्ट्रेशन नम्बरका शुरुका दुई अंक ७३ वा सोभन्दा कम भएका अङ्काङ्कन पद्धतिका विद्यार्थीहरुलाई ट्रान्सक्रिप्ट, माईग्रेसन र प्रोभिजनल  प्रमाणपत्रहरू नतिजा प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन पछि मात्र उपलव्ध गराइनेछ । रजिष्ट्रेशन नं. का शुरुका दुई अंक ६८ वा सो भन्दा बढी भएका विद्यार्थीहरुको शैक्षिक योग्यताका प्रमाणपत्रहरु राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयहरु (विराटनगर, जनकपुर, हेटौडा, पोखरा, बुटवल, सुर्खेत, कोहलपुर, धनगढी र काठमाण्डौं) बाट उपलब्ध गराइनेछ । २. राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा १२ को परीक्षाफल प्रकाशन पश्चात्आपूले प्राप्त गरेको कुनै विषयको ग्रेड/अंकमा चित्त नबुझी पुनर्योग गर्न चाहने परीक्षार्थीले प्रति विषय रु. ५००।– (पाच सय) का दरले दस्तुर बुझाई पुनर्योगका लागि ग्रेडसिट/मार्कसिट वा Website बाट डाउनलोड गरेको ग्रेडसिट/मार्कसिट संलग्न गरी परीक्षाफल प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन (२०७६ साउन २८ गते) भित्र राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धित कार्यालयहरु वा राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरमा आवेदन दिइसक्नु पर्नेछ । ३. राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा १२ को परीक्षाफल प्रकाशनका क्रममा कुनै त्रुटि (स्थगित वा अनुपस्थित, विषय फरक पर्ने, नाम थर, र.नं. फरक पर्ने आदि) देखिएमा सम्बन्धित श्ँँखा कार्यालयहरू वा राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरमा नतिजा प्रकाशन भएको मितिले ६ महिनाभित्र आवश्यक कागजात सहित निवेदन पेश गर्न अनुरोध गरिन्छ । म्याद नाघी आएका र रित नपुगेका निवेदन उपर कुनै कारवाही नहुने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ । ४. नतिजा प्रकाशन सकभर टुत्री रहित ढङ्गले गरिएको छ । यान्त्रिक कारणले कुनै त्रुटी भएमा मूल अभिलेखबाट सच्याइने छ ।  

Check your NEB Grade 12 Management/Science Result 2075 – 2076 by sending SMS to 35001

The national examination board is trying hard to publish the annual result of NEB Class 12 Result 2075/2076. According to the examination controller, the final preparations are being made for the publication of result. Further NEB said, ‘If the technical problem does not occur, the result will publish within the third week of Shrawan. To view your NEB Grade 12 result 2075/2076, Follow the below-mentioned steps: Go through your message box Compose the new message Type NEB <space> Symbol Number Send SMS to 35001 *Only send SMS after the results are publicly out. Some of the frequently asked questions:   Does the NEB result of all faculties (Science & non-science) publish on the same date? Yes, all faculties result will get published on the same date. Previously, the HSEB Science result was published at first and later after a month (as per the trend), other faculties’ results were published.   Will I get mark-sheet of my exam results? We provide NEB result 2075/76 with Marksheet. However, official marksheet is verified by NEB only. The NEB Result 2075/76 provided by Sparrow SMS is just for information.   How can I view NEB result 2075/76? It’s simple. You can view your NEB exam result 2075/76 via our SMS service. Once the NEB results are officially published by NEB, type NEB (space) Symbol-number and send SMS to 35001. You can get NEB Result 2075/76 by SMS as soon as you send (only after it is published by NEB). So, please send your queries for result through SMS only after the NEB result 2075/76 is announced by NEB.   How would my result appear after sending SMS? You will be receiving the NEB Result 2075/76 Nepal with grades after the result is officially announced by NEB. Below is a sample of your NEB Result 2075/76 class 12. “Congrats Sym-00000000 Name* C.ENG=B ACC=B ECO=C BUS.STD=A NEP=B Final 3.21 Best Wishes from: https://khalti.com/app SparrowSMS”   I received an SMS saying -There is no official notice about NEB result now. For updates, please stay connected with us on our Facebook Page. why? Sparrow SMS delivers the NEB 2075/76 result only after the results are published by NEB. Once your results are announced officially, you are able to view the NEB exam result by sending SMS. Type NEB Symbol-number and send it to 35001 only after the results are out by NEB.   What are the applicable charges to get results? Each SMS would cost you Rs 5 + additional taxes only. Best of luck to all the NEB exam 2076 appeared students from Sparrow SMS and Khalti family!