राष्ट्रिय परीक्षा बोर्डद्वारा २०७५ साल वैशाख/जेठ महिनामा सञ्चालन भएको कक्षा ११ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई देहाय बमोजिमका मापदण्ड पुरा गरेका परीक्षार्थीहरुको ग्रेडवृद्धि (पुरक) परीक्षा २०७५ साल मंसिर ८ गते शनिबारका दिन संचालन हुनेभएको हुदा उक्त ग्रेडवृद्धि (पुरक) परीक्षामा सम्मिलित हुन इच्छुक परीक्षार्थीले परीक्षा आवेदन फारम र तोकिएको परीक्षा शुल्क बुझाई सम्बन्धित विद्यालयका प्र.अ./प्राचार्यबाट प्रमाणित गराई तपसिल बमोजिमका स्थानहरूमा सम्बन्धित विद्यालय मार्फत परीक्षा आवेदन फारम बुझाउनुहुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ । ग्रेडवृद्धि (पुरक) परीक्षामा सहभागीताका लागि तय गरिएका मापदण्डहरु क) अन्य सबैविषयमा C वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी कुनै एक विषयमा मात्र अनुपस्थित वा D+ प्राप्त गरेका परीक्षार्थीहरुले अनुपस्थित वा D+ प्राप्त गरेको विषयमा ग्रेडवृद्धि (पुरक) परीक्षामा सहभागी हुन सक्नेछन्। ख) अन्य सबै विषयमा D+ वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी कुनै एक विषयमा मात्र अनुपस्थित वा D वा E ग्रेड प्राप्त गरेका परीक्षार्थीहरुले D वा E ग्रेड प्राप्त गरेको वा अनुपस्थित रहेको कुनै एक विषयमा ग्रेडवृद्धि (पुरक) परीक्षामा सम्मिलित हुन सक्नेछन्। ग) अन्य सबै विषयमा D+ वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी कुनै एक प्रयोगात्मक विषयमा अनुपस्थित वा C वा D+ वा D वा E ग्रेड प्राप्त गरेका परीक्षार्थीहरुले समेत उक्त प्रयोगात्मक विषयको परीक्षामा नियमानुसार आवेदन फाराम भरी ग्रेडवृद्धि (पुरक) परीक्षामा सहभागी हुन पाउने छन्। फाराम बुझाउने शाखा कार्यालयहरु क) मेची र कोशी अञ्चलका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डकोश्ँँखा कार्यालय विराटनगर, मोरङ्ग । ख) सगरमाथा अञ्चलका (सोलुखुम्बु जिल्लाका परीक्षार्थीहरूबाहेक) विद्यालयका परीक्षार्थीहरूलेराष्ट्रिय परीक्षा बोर्डको श्ँँखा कार्यालय लहान, सिराहा । ग) जनकपुर अञ्चलका सिन्धुली, धनुषा महोत्तरी र सर्लाही जिल्लाका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डको श्ँँखा कार्यालय जनकपुर, धनुषा । घ) नारायणी अञ्चलका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डकोश्ँँखा कार्यालय हेटौंडा, मकवानपुर । ङ) बागमती अञ्चलका सम्पूर्ण र दोलखा, रामेछाप तथा सोलुखुम्बु जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डको श्ँँखा कार्यालय काठमाण्डौं । च) गण्डकी र धौलागिरी अञ्चलका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डकोश्ँँखा कार्यालय पोखरा, कास्की । छ) लुम्बिनी अञ्चलका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डकोश्ँँखा कार्यालय बुटवल, रूपन्देही । ज) राप्ती अञ्चलका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डकोश्ँँखा कार्यालय घोराही, दाड्ड । झ) भेरी र कर्णाली अञ्चलका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डकोश्ँँखा कार्यालय कोहलपुर, बा“के। ञ) कैलाली र कञ्चनपुर जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डको श्ँँखा कार्यालय धनगढी, कैलाली । ट) बाजुरा, बझाड्ड, अछाम, डोटी, डडेल्धुरा, बैतडी र दार्चुला जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डको श्ँँखा कार्यालय डडेल्धुरा । परीक्षा आवेदन फारम शुल्क ग्रेडवृद्धि (पुरक) परीक्षामा सम्मिलित हुने परीक्षार्थीको परीक्षा आवेदन फारम शुल्क प्रति विद्यार्थी रु. ६०० (छ सय मात्र) का दरले हुने रकमको बैंक भौचर मिति २०७५ कात्र्तिक २८ गते भित्रको हुनु पर्नेछ । उक्त समय भित्र बैंक भौचर नबुझाएका परीक्षार्थीका लागि प्रति विद्यार्थीदोब्बर शुल्क रु. १२०० (एक हजार दुई सय मात्र) का दरले हुने रकमको बैक भौचर मिति २०७५ मंसिर २ गतेभित्रको हुनु पर्ने छ । उक्त परीक्षा आवेदन फारमहरु २०७५ मंसिर ३ गते कार्यालय समयभित्र सम्बन्धित शाखा कार्यालयहरूमा अनिवार्य रूपमा बुझाउनु पर्ने छ । तत्पश्चात प्राप्त भएका परीक्षा आवेदन फाराम उपर कुनै कारवाही हुने छैन । परीक्षा आवेदन फारम भर्न चहिने Documents परीक्षा आवेदन फारम साथ Website बाट डाउनलोड गरेको कक्षा ११ को ग्रेडसिट/लेजर संलग्न गर्नु पर्नेछ । उक्त परीक्षार्थीहरूको परीक्षा मिति २०७५ मंसिर ८ गते शनिबार ( 24 November, 2018) बिहान ११ः०० बजेदेखि २ः०० बजेसम्म सञ्चालन हुनेछ । परीक्षा केन्द्र सम्बन्धी सूचना पछि प्रकाशित गरिनेछ ।
If you are not satisfied with your NEB Grade 11 Result 2075, there’s an option just for you! National Examination Board ( NEB) recently published the official notice to alert NEB 11 appeared students 2075 about re-totaling their marks. So, if you are not satisfied with your obtained result, you can apply for re-totaling your marks. NEB will charge Rs. 500 for a subject. You have to contact the National Examination Board within 15 days of result published. If you have any mistakes in your marksheet regarding your name, symbol number, date of birth or any, you can contact the National Examination Board within 6 months of result published i.e. (Chaitra 19th, 2075).
The National Examination Board (NEB) will not give certificates to the students receiving D or E grade in the result of Class 11. Now students who get more than D plus or higher grade will only be given certificates. According to NEB, students, who bring D or less grade, do not receive a transcript, Provisional and migration certificates on any subject at 11 and 12. Until they don’t receive these certificates, they can’t complete their +2 Education. The students scoring D plus will only be provided a certificate in the condition of not giving the chance examination. Now, students who bring D or E grade on any topic will get certificates only after chance examination or after the examination next year. Detailed information is given below.
Finally, the much awaited moment has come along. NEB Grade 11 Result 2075 is published and live now. Sparrow SMS is the regular provider of NEB results along with mark sheet via SMS. As you all know, Sparrow SMS is the regular provider of results via SMS, and we have been giving you this service for 8 years. Now, it is being easier for you to view your results on a tip of your finger. You don’t need to go far away and search for your results in a cyber cafe and all. Also, the internet connection is not necessary for the results. To get your result on your mobile along with mark sheet, type NEB <space> your symbol number and send SMS to 35001. For example NEB 12345678 and send SMS to 35001. Best Wishes from team SparrowSMS and Khalti Digital Wallet!