SEE Result

तपाईं SEE Result को लागि प्रतीक्षा गर्दै हुनुहुन्छ?

लामो प्रतीक्षा पछि, २०७५\७६ वर्ष को SEE नतिजा आज दिउँसो १ देखि ३ बजे भित्र NEB द्वारा प्रकाशित गरिनेछ। राष्ट्रिय परीक्षा बोर्ड(NEB) द्वारा यो आधिकारिक सूचना घोषणा गरिएको छ।

Sparrow SMS ले बिगत ९ बर्ष देखी SMS सेवा मार्फत विद्यार्थीहरूलाई आफ्नो NEB परीक्षा परिणामहरू प्राप्त गर्न मद्दत गरिरहेको छ।

Sparrow SMS बाट आफ्नो SEE result 2075/76 सजिलै चेक गर्न, Type SEE <space> symbol number and send SMS to 35001.
कृपया नतिजा प्रकाशित भईसकेपछि मात्र SEE को नतिजा चेक गर्नुहोला |

Sparrow SMS र Khalti Wallet को तर्फबाट सम्पुर्ण SEE विद्यार्थीलाई सुभकामना!

Leave a comment