NEB RESULT

राष्ट्रिय परीक्षा बोर्डको परीक्षाफल सम्बन्धी महोत्वपूर्ण सूचना – Transcript, Retotaling and Correction Notice

NEB Grade 12 परीक्षाफल सम्बन्धी महोत्वपूर्ण सूचना – Transcript, Retotaling and Correction Notice १. प्रमाणपत्र उपलब्ध गराउने सम्बन्धी व्यवस्थाः क. अक्षराङ्कन पद्धतिबाट कक्षा ११ र १२ को परीक्षामा सहभागी भई दुवै कक्षामा प्रत्येक विषयका सैद्धान्तिक परीक्षामा कम्तिमा D+ र प्रयोगात्मक परीक्षामा कम्तिमा C ग्रेड प्राप्त गर्ने परीक्षार्थीहरुलाई नतिजा प्रकाशन भएको मितिले १५ दिन पश्चात् मात्र ट्रान्सक्रिप्ट, माईग्रेसन […]