कक्षा १२ को नतिजा श्रावण तेस्रो हप्तामा आउने

कक्षा १२ को नतिजा श्रावण तेस्रो हप्तामा आउने

राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालमा संचालन गरेको कक्षा १२ को नतिजा यहि श्रावण तेस्रो सातासम्म सार्वजनिक गरिने भएको छ । तर निश्चित यति गते भनेर अहिलै भन्न सक्किन्न। कक्षा १२ को सबै नियमित र अनियमित नतिजा एकै पटक प्रकाशन हुनेछ। राष्ट्रिय परीक्षा बोर्डका एक अधिकारीका...