08
Aug
२०७५ साल श्रावण २३ गतेबाट सञ्चालन हुन गइरहेको माध्यमिक शिक्षा परीक्षा (SEE) कक्षा १० को ग्रेडवृद्धि (पुरक) परीक्षामा सहभागी हुनका लागि तोकिएको निर्धारित समयभित्र विविध कारणले परीक्षा आवेदन फारम बुझाउन छुट भएका परीक्षार्थीहरुको हितलाई ध्यानमा राखी परीक्षा आवेदन फारम बुझाउने म्याद मिति २०७५ श्रावण २२ गतेसम्म थप गरिएकोले परीक्षा आवेदन फारम बुझाउन छुट भएका परीक्षार्थीहरुले […]