NEB RESULT

कक्षा ११ र १२ को परीक्षा केन्द्र प्रकाशित

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा २०७६ साल बैसाख १५ गते देखि कक्षा १२ र २०७६ साल बैसाख २९ गते देखि सञ्चालन गरिने कक्षा ११ को नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरुको बार्षिक परीक्षाकोपरीक्षा केन्द्र (काठमाडौं उपत्यका बाहेक) प्रकाशन गरिएको छ | परीक्षा केन्द्र सम्बन्धी विस्तृत विवरण बोर्डको website:-www.neb.gov.np मा राखिएको छ । काठमाडौं […]

२०७५ सालको कक्षा ११ को ग्रेडवृद्धि (पुरक) परीक्षा सम्बन्धी सूचना

राष्ट्रिय परीक्षा बोर्डद्वारा २०७५ साल वैशाख/जेठ महिनामा सञ्चालन भएको कक्षा ११ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई देहाय बमोजिमका मापदण्ड पुरा गरेका परीक्षार्थीहरुको ग्रेडवृद्धि (पुरक) परीक्षा २०७५ साल मंसिर ८ गते शनिबारका दिन संचालन हुनेभएको हुदा उक्त ग्रेडवृद्धि (पुरक) परीक्षामा सम्मिलित हुन इच्छुक परीक्षार्थीले परीक्षा आवेदन फारम र तोकिएको परीक्षा शुल्क बुझाई सम्बन्धित […]