NEB Grade 12 परीक्षाफल सम्बन्धी महोत्वपूर्ण सूचना – Transcript, Retotaling and Correction Notice १. प्रमाणपत्र उपलब्ध गराउने सम्बन्धी व्यवस्थाः क. अक्षराङ्कन पद्धतिबाट कक्षा ११ र १२ को परीक्षामा सहभागी भई दुवै कक्षामा प्रत्येक विषयका सैद्धान्तिक परीक्षामा कम्तिमा D+ र प्रयोगात्मक परीक्षामा कम्तिमा C ग्रेड प्राप्त गर्ने परीक्षार्थीहरुलाई नतिजा प्रकाशन भएको मितिले १५ दिन पश्चात् मात्र ट्रान्सक्रिप्ट, माईग्रेसन र प्रोभिजनल(TMP) प्रमाणपत्र उपलब्ध गराइने छ । ख. अक्षराङ्कन पद्धतिबाट कक्षा ११ र १२ को परीक्षामा सहभागी भई प्रत्येक विषयका सैद्धान्तिक परीक्षामा कम्तिमा D+ र प्रयोगात्मक परीक्षामा कम्तिमा C ग्रेड प्राप्त गरेका परीक्षार्थीले ग्रेडवृद्धि परीक्षामा सहभागी नहुने अवस्थामा मात्र शैक्षिक योग्यताको प्रमाणपत्र लिन सक्ने छन । यसरी शैक्षिक योग्यताका प्रमाणपत्र लिइसकेका परीक्षार्थीले ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने छैनन् । यदि त्यस्ता परीक्षार्थीले ग्रेडवृद्धि परीक्षामा सहभागी भएमा उक्त परीक्षा स्वतः रद्द हुनेछ । (ग्रेडवृद्धि परीक्षा सम्बन्धी व्यवस्थाका लागि छुट्टै सूचना प्रकाशन गरिने छ । ग. कक्षा ११ र १२ उत्तीर्ण, रजिष्ट्रेशन नम्बरका शुरुका दुई अंक ७३ वा सोभन्दा कम भएका अङ्काङ्कन पद्धतिका विद्यार्थीहरुलाई ट्रान्सक्रिप्ट, माईग्रेसन र प्रोभिजनल प्रमाणपत्रहरू नतिजा प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन पछि मात्र उपलव्ध गराइनेछ । रजिष्ट्रेशन नं. का शुरुका दुई अंक ६८ वा सो भन्दा बढी भएका विद्यार्थीहरुको शैक्षिक योग्यताका प्रमाणपत्रहरु राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयहरु (विराटनगर, जनकपुर, हेटौडा, पोखरा, बुटवल, सुर्खेत, कोहलपुर, धनगढी र काठमाण्डौं) बाट उपलब्ध गराइनेछ । २. राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा १२ को परीक्षाफल प्रकाशन पश्चात्आपूले प्राप्त गरेको कुनै विषयको ग्रेड/अंकमा चित्त नबुझी पुनर्योग गर्न चाहने परीक्षार्थीले प्रति विषय रु. ५००।– (पाच सय) का दरले दस्तुर बुझाई पुनर्योगका लागि ग्रेडसिट/मार्कसिट वा Website बाट डाउनलोड गरेको ग्रेडसिट/मार्कसिट संलग्न गरी परीक्षाफल प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन (२०७६ साउन २८ गते) भित्र राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धित कार्यालयहरु वा राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरमा आवेदन दिइसक्नु पर्नेछ । ३. राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा १२ को परीक्षाफल प्रकाशनका क्रममा कुनै त्रुटि (स्थगित वा अनुपस्थित, विषय फरक पर्ने, नाम थर, र.नं. फरक पर्ने आदि) देखिएमा सम्बन्धित श्ँँखा कार्यालयहरू वा राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरमा नतिजा प्रकाशन भएको मितिले ६ महिनाभित्र आवश्यक कागजात सहित निवेदन पेश गर्न अनुरोध गरिन्छ । म्याद नाघी आएका र रित नपुगेका निवेदन उपर कुनै कारवाही नहुने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ । ४. नतिजा प्रकाशन सकभर टुत्री रहित ढङ्गले गरिएको छ । यान्त्रिक कारणले कुनै त्रुटी भएमा मूल अभिलेखबाट सच्याइने छ ।
The national examination board is trying hard to publish the annual result of NEB Class 12 Result 2075/2076. According to the examination controller, the final preparations are being made for the publication of result. Further NEB said, ‘If the technical problem does not occur, the result will publish within the third week of Shrawan. To view your NEB Grade 12 result 2075/2076, Follow the below-mentioned steps: Go through your message box Compose the new message Type NEB <space> Symbol Number Send SMS to 35001 *Only send SMS after the results are publicly out. Some of the frequently asked questions: Does the NEB result of all faculties (Science & non-science) publish on the same date? Yes, all faculties result will get published on the same date. Previously, the HSEB Science result was published at first and later after a month (as per the trend), other faculties’ results were published. Will I get mark-sheet of my exam results? We provide NEB result 2075/76 with Marksheet. However, official marksheet is verified by NEB only. The NEB Result 2075/76 provided by Sparrow SMS is just for information. How can I view NEB result 2075/76? It’s simple. You can view your NEB exam result 2075/76 via our SMS service. Once the NEB results are officially published by NEB, type NEB (space) Symbol-number and send SMS to 35001. You can get NEB Result 2075/76 by SMS as soon as you send (only after it is published by NEB). So, please send your queries for result through SMS only after the NEB result 2075/76 is announced by NEB. How would my result appear after sending SMS? You will be receiving the NEB Result 2075/76 Nepal with grades after the result is officially announced by NEB. Below is a sample of your NEB Result 2075/76 class 12. “Congrats Sym-00000000 Name* C.ENG=B ACC=B ECO=C BUS.STD=A NEP=B Final 3.21 Best Wishes from: https://khalti.com/app SparrowSMS” I received an SMS saying -There is no official notice about NEB result now. For updates, please stay connected with us on our Facebook Page. why? Sparrow SMS delivers the NEB 2075/76 result only after the results are published by NEB. Once your results are announced officially, you are able to view the NEB exam result by sending SMS. Type NEB Symbol-number and send it to 35001 only after the results are out by NEB. What are the applicable charges to get results? Each SMS would cost you Rs 5 + additional taxes only. Best of luck to all the NEB exam 2076 appeared students from Sparrow SMS and Khalti family!
राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालमा संचालन गरेको कक्षा १२ को नतिजा यहि श्रावण तेस्रो सातासम्म सार्वजनिक गरिने भएको छ । तर निश्चित यति गते भनेर अहिलै भन्न सक्किन्न। कक्षा १२ को सबै नियमित र अनियमित नतिजा एकै पटक प्रकाशन हुनेछ। राष्ट्रिय परीक्षा बोर्डका एक अधिकारीका अनुसार विभिन्न केन्द्रमा सम्परिक्षणको काम भैरहेको र चाडै डाटा इन्ट्री र रुजु गर्ने कामसमेत सुरु गरिने बताइएको छ । “नतिजा श्रावण तेस्रो साता वा नभए अन्तिम साता सम्म प्रकाशन गर्ने गरि काम गरिरहेका छौं, ” उनले भने । उनको अनुसार यसपटक पनि पहिलेको जस्तै सबै बिषयको नतिजा एकैपटक सार्वजनिक हुने छ ।
NEB grade 12 examination 2076 has been started for today, 15th Baisakh, Sunday. In the press conference held on Friday, National Examination Board (NEB) inform that all regular and supplementary examination of general and technical students will be held on Sunday till 26th Baisakh. Likewise, the NEB grade 11 examination will be started from 29th Baisakh, 2076 to 7th Jestha, 2076. In the NEB grade 12 examination, 4 lakh 28 thousand 52 students will be participated out of 4,101 colleges. Whereas, 5 lakh 8 thousand 4 hundred and 94 students in Grade11. According to the NEB, Manang district has only 51 students to give the examination which is the lowest one. Kathmandu has the highest number of students attending the examination. 71 thousand 5 hundred 27 students in Grade 11 and 62 thousand 5 hundred and 88 students in Grade 12. A total of 1,107 examination centers have been set up in Nepal. Out of which, the maximum number of 122 centers in Kathmandu district and the minimum number of centers in Manang and Mustang district has been determined. Special arrangement has been made to provide low hearing, visionless or dull mindset or other disabled students as in past years. Similarly, the board has made provisions for examiners who are in jail or child custody.