NEB RESULT

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा सञ्चालन गरिने वि.सं. २०७६ सालको कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षामा सम्मिलित हुन पाउने परीक्षार्थीहरूको ग्रेड वृद्धि परीक्षा निम्नलिखित कार्यक्रमअनुसार सञ्चालन हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

परीक्षा समयः बिहान ११ः०० बजेदेखि २ः०० बजेसम्म

क्र.सं.                    मिति                                     विषय
१. २०७६ साल भदौ २२ गते आइतबार

 

 

·         अनिवार्य अङ्ग्रेजी (००४)

·         एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूको सबै विषय

·         दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि आपूले परीक्षा दिने विषयहरू मध्येको सानो कोड नम्बर भएको विषय

 

२.

 

२०७६ साल भदौ २३ गते सोमबार

 

·         दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आपूmले परीक्षा दिने विषयहरू मध्येको ठूलो कोड नम्बर भएको विषय

 

 

Leave a comment

Your email address will not be published. Required fields are marked *