Tuesday, May 31, 2016

SLC Result २०७३ सम्बन्धी सोधिने प्रश्नका उत्तरहरु

with 0 Comment
. SLC नतिजा २०७३  कहिले प्रकाशित हुन्छ?

परीक्षा नियन्त्रण कार्यालय (Office of Controller of Examinations) ले एसएलसीको नतिजा असार पहिलो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको ९० प्रतिशत काम सकेको असार पहिलो साताभित्र नतिजा आइसक्ने भनेर OCE का प्रवक्ता ले जानकारी गराएका छन् .


SLC नतिजा Format : SLC<space>Symbol-number type गरी 35001 मा SMSपठाउने (जस्तै SLC 1111111A type गरी 35001 मा SMS send  गर्ने )  

२. ग्रेडीन्ग कसरी गरिने हो ?

सैद्धान्तिक प्राक्टिकलको छुट्टाछुट्टै ग्रेडिङ गरेको हुन्छ विगतमा फरक कोलममा नम्बर राखेको हुन्थ्यो त्यसपछि अर्को कोलममा सैद्धान्तिक प्राक्टिकलमा प्राप्त नम्बर जोडेर उक्त विषयको ग्रेड राखिएको हुन्छ अर्को कोलममा ग्रेड प्वाइन्ट राखिन्छ
गत वर्षसम्म कुनै पनि  विषयमा निर्धारित अंकभन्दा कम अंक ल्यायो भने  फेल भनेर लेखिएको हुन्थ्यो यो वर्षदेखि श्रेणी पनि छुटयाएको हुँदैन फेल वा पास केही लेखिएको हुँदैन




. के Sparrow SMS ले SLC नतिजा २०७२ प्रकाशित हुने मिति भन्न सक्दछ ?

Sparrow SMS 
ले SLC नतिजा २०७२ प्रकाशित हुने मिति भन्न सक्दैन| यसको आधिकारिक संस्था परीक्षा नियन्त्रण कार्यालय (OCE) हो  OCE ले मात्र  नतिजा प्रकाशित भैसकेपछि SLC २०७३  को नतिजा साथैGradesheet पनि उपलप्ध गराउन सक्छ|

. SLC नतिजा २०७२ कसरी हेर्ने?

नतिजा हेर्ने प्रक्रिया सजिलो | SLC नतिजा २०७३ OCE बाट प्रकाशित भैसकेपछि आफ्नो मोबाइलमा SLC<space>Symbol-number टाइप गरि 35001 मा SMS पठाउनुहोस| नतिजा तुरुन्त पाउनु हुनेछ( 5 seconds भित्र ) तर OCE बाट नतिजा प्रकाशित भैसकेपछि मात्र |
  
. SMS पठाईसकेपछि SLC नतिजा २०७२ को नतिजा कस्तो तरिकाले आउँछ?

तपाईको SLC नतिजा OCE बाट प्रकाशित भैसकेपछि SMS पठाई हेर्न सक्नु हुनेछ| यस वर्ष देखि नतिजा ग्रेड सिस्टम मा हुन्छ. त्यहि भएर नतिजा A+, A जस्तै गरि आउँछ.

SLC नतिजा Format : SLC<space>Symbol-number type गरी 35001 मा SMSपठाउने (जस्तै SLC 1111111A type गरी 35001 मा SMS send  गर्ने )

. के मैले मेरा साथीहरुको SLC नतिजा २०७२ हेर्न सक्छु?

Sparrow SMS ले SLC नतिजा OCE बाट प्रकाशित भैसकेपछि SMS मार्फत नतिजाहरु पठाउने गर्दछ | यस कारण SLC  नतिजा प्रकाशित भैसकेपछि  SLC<space>Symbol-number हाली 35001 मा SMS पठाउनुहोस| यसरी SMS मार्फत  SLC परीक्षा दिनु भएका बिधार्थीहरुको नतिजा हेर्न सक्नु हुनेछ |

. SMS पठाउँदा मैले error message प्राप्त गरे| किन ?

पहिला तपाइको SMS format मिल्छ कि मिल्दैन हेर्नुहोस |
SLC<space>Symbol-number and send an SMS to 35001.
अझै पनि केहि समस्या पाउनु भएमा हामीलाई सम्पर्क गर्नुहोस्| इमेल: marketing@janakitech.com  or 01 5522942

. SLC नतिजा SMS मार्फत पठाउँदा के Marksheet पनि आउँछ?

तपाइले SLC परीक्षाको नतिजा Grade मार्फत पाउनु हुनेछ 

. Sparrow SMS मार्फत  SMS पठाई  SLC नतिजा हेर्दा कति पैसा लाग्छ ? 

तपाइले पठाउनु भएको प्रत्येक SMS को पैसा Rs 5 + additional taxes मात्र हो|

SLC नतिजा Format : SLC<space>Symbol-number type गरी 35001 मा SMSपठाउने (जस्तै SLC 1111111A type गरी 35001 मा SMS send  गर्ने )

१०. SLC नतिजा हेर्नको किन Rs 5 + taxes लागेको? त्यस बाहेक पनि अरु कुनै नदेखाइएका थप पैसा छकि?

Sparrow SMS ले नियमित रुपमा SLC नतिजा दिँदै गरेको | Sparrow SMS का सम्पूर्ण सेवाहरु उपभोक्तालाई सजिलो बनाउन  कम मूल्यमा धेरै सुबिधा दिनलाई हरदम केन्द्रित | हामीले तपाइको सुबिस्ता लाई ध्यानमा राखेर SLC नतिजा OCE बाट प्रकाशित भैसकेपछि  SMS को माध्यमबाट  मोबाइलमै पठाउने गरेका छौ (त्यो पनि 5 seconds भित्र )| हामीलाई ज्ञात नै , यस किसिमको सेवा प्रदान गर्नका लागि उपकरणहरु पनि सोहि खाल्का चाहिन्छन | त्यसैले हामीले तपाइको नतिजा पाउने सुबिधालाई मध्येनजर गरेर सोहि अनुरुप उपकरणहरु निर्धारित गरेका छौ |
त्यसबाहेक यो पनि जान्न जरुरी कि हामीले SMS को Rs.5 नै पुरै पाउंदैनौ| यो पैसा यसरी विभाजित हुन्छ |

50% - Telecom Operators (
जस्तै Nepal Telecom Ncell ) लाई
6%    - RTDF (Rural Telecom Development Tax)
1.5% - TDS 

यस बाहेक सम्पूर्ण तथ्यांकहरु रुजु भैसके पश्चात हामीले OCE लाई पनि राम्रै रकम बुझाउनु पर्ने हुन्छ  | हाम्रो SLC Result Format  बिज्ञापनको पनि केहि सुल्क लाग्दछ | यसै बीचमा हाम्रो अन्य ठुला खर्चहरु देखिएकै छैन | जस्तै:
- High Configuration Servers, that has to be maintained for long run in Expensive Data Centers.
- Telecom Connection
- Highly Skilled Telecom/VAS Engineers
- Content and Digital Marketers and other employees’ cost.
यी सबै ठाउँमा विभाजित रकम पुगिसकेपछि पछि मात्र बाँकी रहेको रकम हाम्रो हातमा पर्छ | Sparrow SMS ले तपाइँ समक्ष सुलभ मूल्यमा छिट्टो छरितो SLC  नतिजा हेर्ने सेवा निरन्तर रुपमा ल्याएको |
Sparrow  SMS आउनु अगाडी SLC नतिजा हेर्नको लागि सबै बिधार्थीले धेरै संघर्ष गर्नुपर्थ्यो - फोन, महँगो पत्रपत्रिका किन्ने, इन्टरनेटको लागि Cyber धाउनु पर्ने त्यो पनि website मा धेरै traffic का कारण लोड नहुने समस्या अन्य थुप्रै| फेरी फेरी पनि बिधार्थीहरुले यस किसिमको समस्याबाट गुज्रिनु नपरोस भनि Sparrow  SMS ले नतिजा हेर्न सजिलो गराउनको तपाई समक्ष SMS सेवालाई सुचारु गरेको हो| हाम्रो सेवा बाट धेरै बिधार्थीहरुले लाभ उठाई नतिजा तुरुन्तै मोबाइलमा पाउनु भैसकेको | SLC नतिजा प्राप्त गर्नका लागि OCE बाट नतिजा प्रकासित भैसके पश्चात SLC<space>Symbol-number राखी 35001 मा पठाउनुहोस्


प्रत्येक SMS को पैसा Rs 5 + additional taxes मात्र हो| त्यसबाहेक अरु कुनै थप पैसा लाग्दैन|  

SLC नतिजा Format : SLC<space>Symbol-number type गरी 35001 मा SMSपठाउने (जस्तै SLC 1111111A type गरी 35001 मा SMS send  गर्ने )

SLC नतिजा पर्खेर बसिरहनु भएका सबैजनाले हाम्रो facebook (https://www.facebook.com/sparrowsms) blog (http://blog.sparrowsms.com) बाट SLC सम्बन्धि आवश्यक जानकारी पाउन सक्नुहुनेछ | Sparrow App डाउनलोड गरि चाडै slc सम्बन्धि समाचार पाउनुहोस्.






Labels