SEE Result

२०७५ साल श्रावण २३ गतेबाट सञ्चालन हुन गइरहेको माध्यमिक शिक्षा परीक्षा (SEE) कक्षा १० को ग्रेडवृद्धि (पुरक) परीक्षामा सहभागी हुनका लागि तोकिएको निर्धारित समयभित्र विविध कारणले परीक्षा आवेदन फारम बुझाउन छुट भएका परीक्षार्थीहरुको हितलाई ध्यानमा राखी परीक्षा आवेदन फारम बुझाउने म्याद मिति २०७५ श्रावण २२ गतेसम्म थप गरिएकोले परीक्षा आवेदन फारम बुझाउन छुट भएका परीक्षार्थीहरुले सम्बन्धित विद्यालयमार्फत प्रति विद्यार्थी रु. ५००(पाँच सय) का दरले हुन आउने रकम बोर्डको खातामा दाखिला गरी सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईमा परीक्षा नियन्त्रण कार्यालयको Website बाट Download गरिएको ग्रेडसिट समेत संलग्न गरी परीक्षा आवेदन फारम बुझाउनु हुन्छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *